Skip to main content

Posts

Showing posts from September, 2024

अबचेतन मन (Subconscious Mind) के हो ?

    अबचेतन मन ( Subconscious Mind ) के हो ? २१औ सताब्दी को बिश्वो समाज सामाजिक, आर्थिक, राजनीतिक, औधोगिक हरेक कुरा मा अगाडी बढ्दै छ, बिज्ञानको प्रयोग ले गरियका अनेक   चमत्कार र बिकाश ले हर कोहि लाइ अचम्मित त्युल्याउदै छ , जुन सामान्य मानिसहरु को कल्पना भन्दा बाहिर छ । यद्यपी त्यो चमत्कार, आध्यात्म र मानिस भित्र को चमत्कार   गर्न सक्ने जुन क्षमता छ त्यसको तुलनामा अत्यन्तै थोरै प्रतिशत मात्र हो। जति पनि कुराहरु भएका छन् त्यो पनि केवल सिमित मान्छे हरु बाट मात्र सम्भव भएको छ । हर कोहि सक्षम छन् तर किन केहि व्यक्ति मात्र देखिन्छन   ?  पूर्ण रुपमा आध्यात्मिक यात्रा मा रहेको व्यक्ति भन्दा बाहेक हर कोहि मानिस धनि हुन चाहान्छ  तर वास्तविक धन र सम्पति चाहि के हो ? त्यो पक्कै  बुज्न आबशेक छ ।  हर कोहि स्वस्थ र आकर्षक हुन चाहन्छ तर त्यसको सुत्र के हो ? हर कोहि  सफलता को शिखर चुम्न चाहान्छ तर त्यो सफलता  के हो ?  त्यो शिखर कहाँ छ ? यो हिमाल जस्तै होला सायद एउटा को शिखर मा पुगेसी फेरी अर्को शिखर देखिन्छ । त्यसकारण सफलता को कुनै बिन्दु छै...

के हो NLP mind programming ?

  NLP (Neuro-Linguistic Programming) को उत्पत्ति 1970 को दशकमा अमेरिकामा भएको थियो। यसको सुरुवात दुई व्यक्तिहरू , रिचर्ड ब्यान्डलर (Richard Bandler) र जोहन ग्रिन्डर (John Grinder) ले गरेका थिए। रिचर्ड ब्यान्डलर कम्प्युटर प्रोग्रामर थिए र जोहन ग्रिन्डर भाषाविद् ( linguist) थिए। उनीहरूले मानवको मानसिक प्रक्रिया , भाषा , र व्यवहारको अध्ययन गरेर मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं भन्ने विश्वास राखे। उनीहरूले मानिसको सफलतासँग सम्बन्धित व्यवहार र सोचलाई विश्लेषण गरेर केही टेक्निकहरू विकास गरे , जसले मानिसको सोचाइ , संचार शैली , र व्यवहारलाई प्रभावकारी ढंगले परिवर्तन गर्न सक्थ्यो। शुरुमा , उनीहरूले थेरापिस्टहरू , विशेषगरी फ्रिट्ज पर्ल्स ( Gestalt therapy), भर्जिनिया सटीर ( family therapy), र मिल्टन एरिक्सन ( hypnotherapy) को कामलाई विश्लेषण गरेर सिकेका थिए। उनीहरूको मुख्य लक्ष्य सफल व्यक्तिहरूको सोच , भाषण , र व्यवहारको शैलीलाई पहिचान गरेर अन्य व्यक्तिहरूलाई पनि त्यही शैली अपनाउन सिकाउनु थियो। यसै आधारमा NLP को सिद्धान्तहरू विकास गरियो। NLP ले थेरापी र मानसिक स्वास...