Skip to main content

Posts

Showing posts from January, 2024

जीवन, तथ्य, भ्रम र यथार्थ " त्यसैले ति कुरा हरु त्यागेर जिवन जगत संसार र स्वयंलाइ नजिक बाट नियालाै ,ब्यक्तिगत स्वार्थ भन्दा अलि पर सोचौं ,सोचाइको दायरा फराकिलो बनाऔँ "

      Manoj Acharya  संसार यति धेरै सुन्दर हुनु र हामि कति समय बाच्दछाै याे रहस्यमय छ र हुनेछ   तर हामी बाँचििरहन चाहन्छाै र आनन्दमय जिवनकाे कल्पनामा दिन रात डुबिरहन्छाै यहि अकांआक्षामा अनेकन दुखद घटना परिघटना भित्र रूमलिरहन्छाै ।याे क्षणभंगुर जीवन हाम्राे नियन्त्रणमा हुदैन हामी मानिस मात्र नभएर   हरेक प्राणिहरूकाे जीवन कुन क्षणमा निर्जिवता रूपान्तरित हुन्छ ठम्याउन सकिँदैन।अनमाेल , सुन्दर जिवनमा जिवनरूपि रथ कसरी   सन्तुलित तवरले चलाउने हामी स्यंममा निर्भर हुन्छ।     हामिले जिवनको जुनसुकै अबस्था लाइ स्विकार गर्न सक्नुपर्छ चाहेर नचाहेर पनि किन कि जिवन अनिश्चित अकल्पनिय र भ्रम पुर्ण छ । सारा दुनियाँ एकले अर्कोको साहारा र आशमा जिवन लाइ चलाउन खोज्दै छ तर जिवन स्वयं निर्मित यन्त्र हो जुन स्वयम आफै स्वचालित छ अरु ले सक्दैन त्यसैले जिवन को असलि अर्थ तिमि एक्लोपन र एकान्त मा मात्र पाउन सक्छौ भिड मा होइन ... तिमिले ...